Pages

Ads 468x60px

Wednesday, March 31, 2010

Ya hoo!! … फेसबूक


अन्लाईनमा धेरै सर्भिस दिने याहूको प्रयाश ले अब फेसबूकको Status याहू मेल मै याहू भन्छगयको सोमबार बाटनै अङ्ग्रेजी भाषाको प्रयोग हुने देशहरुमा सुरु भैसक्यो आन्य देशहरूको हकमा भने २६ अप्रिल सम्मा सुरु हुने

यो प्रयोग गर्नको लागि ग्रहकले पहीले याहू र फेसबूक अकाउन्टमा लिन्क गराउनु पर्छ । यो गर्नको लागि "add to Facebook" मा क्लिक गर्नु पर्छ यो याहू मेलको Status settings मा What’s new पेज मा आफ्नो फेसबूकको अकाउन्ट पर्योग गर्नु पर्ने हुन्छ । एक चोटि अकाउन्ट लिन्क भए पछि अब Status बक्समा टाईप गरेको मेसेज याहू मा पोस्ट गर्ने की फेसबूक मा अथवा दुबैमा भन्ने अपसन आउछ । यो लिन्कले गर्दा फेसबूकको मित्रहरुको Profile Picture याहू मैले मै देखाउने हुन्छ जसले गर्दा कसको लागि मेसेज गर्ने हो याहू मेल बाटनै सेलेक्ट गर्न सकिन्छ ।
याहू ले एउटा ब्लग पोस्ट मा के पनि भनेको छ भने यो सुरुवाती मात्र हो पछि हामी फेसबूकको कन्ट्याक्ट्हरु याहूको कन्ट्याक्ट् लिस्टमा ईम्पोर्ट गर्न मिल्ने पनि बानाउने छौ ।

1 comments: