Pages

Ads 468x60px

Monday, March 1, 2010

छिटो डाटा ट्रान्सफरकालागी USB 3.0

पेन ड्राइभ बाट कम्प्युटरमा वा कम्प्युटरबाट पेन ड्राइभमा डाटा ट्रान्सझ गर्दा हामिलाई निक्कै हतार हुन्छ विशेषगरी ठुला फाइल कपि गर्नुपर्यो भने एक मिनट एक घण्टा जत्तिकै लाग्छ ठुला साइजका डाटा ट्रान्सफर गर्दा लाग्ने समय घटाउने प्रयासस्वरुप युएसबि पोर्टको नयाँ भर्सन super speed USB 3 भर्सन बजारमा आएको हाल चलनचल्तीमा रहेको USB 2.0 भन्दा द्रुत गतिमा डाटा ट्रान्सफर गर्न सक्ने USB 3.0 कन्जुमर इलेक्ट्रोनिक्स शोमा पहिलो पटक र्सार्वजनिक गरीएको हो प्रदर्शनीमा USB पोर्टबाट चल्ने १७ थरीमा डिभाईसहरु प्रस्तुत गरिएको थियो जसमा Adapter cards, Host controls, Mother Board, Harddisk लगायतका छन्



USB 3.0 ले यसको अघिल्लो भर्सन USB 2.0 भन्दा १० गुणा तिब्र गतिमा डाटा ट्रान्सफर गर्न सक्ने बताईको छ । USB 2.0 ले अधिकतम 480 मेगाबिट प्रतिसेकेण्डका दरले डाटा ट्रान्सफर गर्ने गर्छ भने 3.0 ले प्रति सेकेण्ड 5 गिगा बिटप्रति सेकेन्ट सम्म ट्रान्सफर गर्न सक्नेछ । यसको ब्यवसायीक उत्पादन सुरु भइसकेकेा भएपनि नेपालमा आउन अझै केहि वर्षलाग्ने देखिन्छ । USB 3.0 का अनर्सर्टिफाइड भर्सन बजारमा उपलब्ध भएपनि कम्पनी र्सर्टिफाई गरेका पोर्टहरुले केहि महिनापटि बजारमा आउने छन् । हाल पोर्टको कम्प्याटिबिलिटी तथा गति परिक्षण भइरहेको कम्पनीले जनाएको छ ।

0 comments:

Post a Comment