Pages

Ads 468x60px

Tuesday, March 23, 2010

Chrome मा थ्रि डी हेर्न सकिने

गुगलले आफ्नो वेभ ब्राउजर क्रोमलाई थप परिमार्जीत गर्दे एप्लिकेसन तथा ड्राइभर डाउनलोड नगरिकनै थ्रिडी ग्राफिक्सहरु हेर्न सकिने बनाउने भएको यसकालागी गुगलले नयाँ परियोजना नै सुरुगरिसकेकेा जनाएको एन्जेल -अलमोस्ट नेटिभ ग्राफिक्स लेयर इञ्जिन- नामको सो ओपेन सोर्स प्रोजेक्टले सबै खाले थ्रिडि ग्राफिक्सहरु डिस्प्ले गर्न सक्ने ब्राउजर बनाउने प्रोडक्ट म्यानेजर हेनरी ब्रिजले बताए

हाल प्रचलनमा रहेको बिण्डोज अपरेटिङ सिस्टम चल्ने कम्प्युटरहरले थ्रिडी कन्टेन्टहरु सोझै डिस्प्ले गर्न सक्दैनन्, प्लगइन्सको सपोर्ट चाहिन्छ । उच्च क्षमताको ग्राफिक हार्डवेयर भएपनि थ्रिडी कन्टेन्ट भएका वेबर्साईट खोल्न नसक्ने ब्राउजरहरुलाई माथ खुबाउन गुगलले आफ्ना ब्राउजर क्रोमलाई परिमार्जन गर्न लागकेा विष्लेषकहरुको अनुमान छ ।
'विण्डोज प्रयोगगर्ताहरुले थ्रिडी कन्टेन्टहरु नयाँ ड्राइभर इन्स्टल नगरीकनै थ्रिडी कन्टेन्ट हेर्न सक्छन' ब्राउनले भने ।

0 comments:

Post a Comment