Pages

Ads 468x60px

Friday, March 12, 2010

ईन्टरनेटलाई नोवेल पुरस्कार ।



Norwegian Nobel Institute ले यो बर्षा जम्मा जम्मी २३७ नोबेल पुरस्कार बिजयी उम्मेदवारहरुको घोषणा गरेको त्यस मध्य एउटा ईन्टरनेट पनि रहेको खुलश भएको हुन सधारणतया यो ईन्स्टिच्युटले कहीले पनि नोमिनीजको नाम बाहिर ल्याउने गरेको छैन तर ईन्टरनेटको बारेमा भने बाहिर ल्याएको "यो कुरा सत्यहो की ईन्टरनेट नोवले पुरस्कारको उमेद्बारको रुपमा छनियेको " - Italian edition of Wired magazine

Geir Lundestad, director of the Norwegian Nobel Institute भन्छन् "हुन त को को नोवेल पुरस्कारको उम्मेद्बारका रुपमा छनिए भन्ने बाहिर त ल्याउदैन तर ईन्टरनेट त्यस मध्यको एउटा हो भन्ने कुरा चाँही लुकेको छैन "।
३८ सस्थ सहित २३७ उम्मेद्बार यस बर्षा को नोवेल पुरस्कारको दाबेदारको रुपमा उत्रेका छन् । Lundestad भन्छन् “पुरस्कारको लागि छनिनु सजिलो छ तर पुरस्कार जित्नै भने गार्हो छ” ।
Luna भन्छन् “ईन्टरनेट मेजोर टुल हो शान्ति को लागि , यसले गर्दा ईरानमा भएको चुनाव प्रकरणको खवर बाहिर ल्यायो नत्र कसरी बाहिर आउथ्यो सेन्सोर्ड कुरा ।"

आन्य लाई भने अवश्य आचम्भित पारेको छ । " ईन्टरनेटलाई दाबेदार बनाउनु एक्दमै अचम्मित कुरा हो । यसो हो भने पृथ्वी तथा आकाश लाई उम्मेद्बार बनाएर नोवेल पुरस्कारको तरिकाको बारेमा पुन्ह सोच्न वाध्य बनाउनु हो । पुरस्कारले राम्रो काम गर्न प्रेरित गर्छ । तर ईन्टरनेट लाई पैसा मात्र प्रेरणा हुन्छ र त्यसले cisco को हाई स्पीड router किन्ने छन्“ । -Rob Enderle, an analyst with the Enderle group
Ezra Gottheil, an analyst with Technology Business रेसेअर्च , भन्छन् “उनी कतै बाट पनि ईन्टरनेट शान्तिको लागि ठुलो भूमिकाकारहो भनेर चित्त बुझाउने बाटो छैन” ।
भन्ने हरु के भन्न्छ भने यदि ईन्टरनेट ले शान्तिको लागि केही भूमिका खेलेको हो भने त्यसको जन्म दाता हरुलाई पुरस्कृत गर्नु पर्नेहो । भन्छन् "ईन्टरनेट भनेको खाली शान्तिको लागि मात्र भूमिका खेल्ने होईन अशान्ति पनि मच्चाउने मा पर्छ। “ईन्टरनेट भगवान पनि हो र भूत पनि" । जे होस् बिजेता हुनु पछिको कुराहोल तर अब यस्ता ले पनि नोवेलको दबेदार हुन पाउँने भए ।
- कृष्ण

0 comments:

Post a Comment