Pages

Ads 468x60px

Wednesday, March 24, 2010

एक मिनेटमा २ सय पेज स्क्यान


टोकिया विश्वधिद्यालयका विद्यार्थीहरुले एउटा यस्तो स्क्यानर विकास गरेका छन् जसले एक मिनेटमा सय पेजसम्म स्क्यान गर्न सक्छ स्क्यानरले प्रति सेकेण्ड सय सट खिच्न सक्ने हाईस्पिड क्यामरामार्फ स्क्यान गर्ने बताईएको स्क्यानरले स्टेरोस्कोपिक -थ्रिडी) क्यामेरा मार्फ स्क्यान गर्ने भएकाले पुस्तक स्क्यान गर्दा स्पष्ट हुने विश्वविद्यालय अधिकारीले बताए


स्क्यानरका निर्माता मासातोसी इसिकाबाले यस अधि उति उच्च गतिमा हात चलाउन सक्ने रोबोटिक्स निर्माण गरेका थिए । उनले आफ्नो प्रविधीकेा प्रयोग स्मार्ट फोनमा गर्न सकिए सयौं पष्टमा पेज एकै पटकमा स्क्यान गर्न सक्ने बताए ।
डकुमेन्ट स्क्यानिङ गर्नेहरुकालागी यो प्रबिधी निक्कै उपयोगी सावित हुने विष्लेशकहरुको अनुमान छ । हाल बजारमा प्रचलित स्क्यानरहरुले एक मिनेटमा अधिकतम ५० बटासम्म स्क्यान गर्न सक्छन् । यो प्रबिधीको प्रयोग ब्यवसायीक रुपमा सफल हुने नहुने भन्ने समयले बताउने छ ।
-नविन

0 comments:

Post a Comment