Pages

Ads 468x60px

Friday, February 26, 2010

विण्डोज ७ फोनआँउदै


माईक्रोसफ्टले मोबाईल अपरेटिङ सिस्टमको नयाँ भर्सन सार्वजनिक भएको छ । नयाँ भर्सनको अपरेटिङ सिस्टमको नाम विण्डोज फोन ७ राखिएको छ । बार्सिलोनामा आयोजन भइरहेको विश्वब्यापि मोबाईल सम्मेलनका अवसरमा कम्पनीको प्रमुख कार्यकारी अधिृकत स्टिभ बाल्मरले विण्डोज फोन ७ को स्वरुप सार्वजनिक गरेका हुन् ।

यसको ब्यवसायीक संस्करण भने यहि वर्षको होलिडे सिजनदेखि बजारमा आउनेछ । सन् २००९ भित्रै बजारमा ल्याउने घोषणा गरेको माइक्रासफ्टले विभिन्न कारणले गर्दा तयार गर्न नसकेको हो । विण्डोज ७ फोनमा एक्सवस्क लाइभ तथा जुन सेवा उपलब्ध हुनेछन् ।

0 comments:

Post a Comment