Pages

Ads 468x60px

Monday, February 22, 2010

प्रविधिको जन्म कहिले र जन्मदाता को ?


Mobile :
तपाईंलाई थाहा छ ? हामीले अहिले प्रयोग गर्ने मोवाइलको सुरुवात कहिले भएको थियो । छैन भने जानिराख्नुस् मोवाइलको सुरुवात १७ अक्टुवर १९७३ मा भएको थियो ।


यो हिसावले मावाइलको उमेर ३६ वर्ष भैसकेको छ, यही मोवाइलका जननी Martin Cooper थिए । हुन त मोवाइल जस्तै wireless telephone को विकास भने 1908 मै भएको हो । त्यस पछि धेरै नै प्रचलित भएको भनेको 1960 तिर Automatic car phone हो जुन 40kg को तर पनि अहिले प्रयोग गरर्ने mobile फरक नै थियो ।

Mouse

कम्युटरको अभिन्न अंग ‘माउस’को जन्म ४० वर्ष अघि भएको थियो । १९६८ मा पहिलोपटक Douglas Engelbart ले माउसको प्रयोग गरेका थिए ।









Internet

इन्टरनेटको जन्म ४० वर्ष अघि भएको हो । युनिभर्सिटी अफ क्यालिफोर्नियामा २ सितम्वर १९६९ पहिलोपटक प्रयोगमा ल्याइएको थियो । धैरैले यसको फादर भनेर Vint Cerf लाइ चिन्छन ।





Blogging


Blogging दश वर्ष पुरानो हो, १ अप्रिल १९९७ मा अमेरिकी वेब गुरु Dave Winer ले पहिलोपटक व्लगिंग सुरु गरेका थिए, उन्ले स्क्रिप्टिङ न्युजमा व्लग लेखेका थिए ।




Walkman


संगित सुन्न व्यापक प्रयोग गरिने वाकम्यानको उमेर ३० वर्ष मात्र भएको छ । यसको पहिलो प्रयोग १ जुलाई १९७९ मा गरिएको थियो । यो जापानमा बाट सुरू भएको पाइन्छ तर त्यस भन्दा पहिले 1978 मा audio division engineer Nobutoshi Kihara जो soney कम्पनी को co-chairman थिय उनले यात्रामा जादा opera सुन्न सकुन भनेर sony ले protable audio cassette को विकास गरेको थियो ।

-नविन

0 comments:

Post a Comment