Pages

Ads 468x60px

Monday, February 15, 2010

अचम्मका प्रबिधीहरु र हाम्रो जीवन शैलीमा यसको प्रभाव

नयाँ प्रबिधीहरूले हाम्रो जीवनको हरेक कदम लाई सजिलो बनाउदै गाईरहेको हुन्छ तर कुनै चाँही यस्ता प्रबिधी पनि हुन्छन हाम्रो जीवनको कृयाकलाप लाई सजिलो त पार्छनै तर अचम्म मा पनि पर्दिन्छ । हुन त यस्ता प्रर्बिधी हामीले प्रयोग गर्न नै सकिहालिन्छ भन्ने त हुदैन तर थाहा पाइराख्दा भविष्यमा भने प्रयोगको सम्भावना हुन सक्छ । हुन त तपाईंहरु मध्य धेरैले यी मध्य केहि पढी सुनी सक्नु भएको हुनसक्छ ता पनि थाहा नपाउनु भएका लाई उपयोगी हुन्छ नै होला ।

USB tea warmer

अब तपाईं ल्यापटप चलाउदै चिया पिउन सक्नुहुन्छ । मेरो भन्नुको मतलब धेरै जसो समयमा हामी चिया लिएर ल्यापटप अथवा कम्प्युटर चलाउन सुरु गर्छौ तर चलाउद चलाउदै बिर्सनाले चिया को सोरुप नै बिग्री सकेको हुन्छ त्यसको समाधान को लागि USB tea warmer छ । हुन त हाम्रो पहुच सम्म आउन समय लाग्ला तर पर्बिधी बनेकोले आशा गरौ ।

IBP Mug

साधारण तया हामी चिसो चिज चिसो गर्ने भाडोमा रख्ने गर्छौ भने तातो को लागि तातै राख्ने भाडोको प्रयोग गर्छौ तर यो मग भनेको येस्तो हो यसमा चिसो राख्नु भएमा चिसो र तातो राख्नु भएमा तातै राख्छ।

Life Saver

हामी कहीले काही येस्तो अफ्ठ्यारो ठाउँमा पुग्छौ जहाँ सफा पानी को कल्पना मात्र गर्न सक्छौ र फेरी तिर्खा भनेको अलि अप्ठ्यारो नै हुन्छ । अब तपाईं सँग life saver भयो भने के हुन्छ सोच्नुस् त त्यो समय मा । अझ भनौ कुनै प्राकृतिक बिपत्ती जस्तै कोशी बाढी, सुनमी जस्तो बेलमा त झनै सोचे भन्दा धेरै सहयोगी हुन्छ। यो बोतल ले कस्तो सम्म पानी सफ गर्छ रे भने टोइलेट वाटर लाई पनि पिउन सक्ने बनाइ दिन्छ रे । यस्तै अर्का प्रबिधी भनेको life straw हुनत यो लाइफ सेभर जस्तै हो तर यसमा चाँही पोखरी अथवा खल्टो मा सिधै दुबायेर पिउन मिल्छ ।

Geek-Chic Purse

अब फेसन गर्ने हरुलाई पनि कम्प्युटर ले निक्कै सहयोग गर्ने भो अब भन्नु होला पहीले देखि गरेकै त हो नी भनेर तर फेसन डिजाइनर लाई सहयोग गरेको थियो तर फेसन गर्ने लाई होईन अब कम्प्युटरको बिग्रेको किबोर्ड जम्मा गरेर किबोर्ड ब्याग को अविस्कर भएको छ । के भनिन्छ भने यो हेर्दा एकदमै अकर्शक छ र अली फरक किसिम को पनि देखिन्छ जसले गर्दा फेसन कर्ता ले रुचाउने अती धेरै सम्भाना देखिन्छ।

अन्य यस्ता अविश्कारको चर्चा अगमी लेखमा पढ्दै जान्छौ प्रतिक्षा का साथ http://www.nayakura.com खोल्दै गर्नुहोस् ।
- कृष्ण

0 comments:

Post a Comment