Pages

Ads 468x60px

Tuesday, January 12, 2010

प्रबिधी मा नयाँ बर्ष संगै पुरानो याद

नयाँ बर्षको सुरुवात संगै पुन ब्लग लेख्ने प्रयास गर्दै छु शायद यो फेरी रोकिने हो की ? त्यो समयको जिम्मा मा छोडिदिन्छु तपाईंहरुको मिठो टिप्पणी पढथे तर नयाँ कुरा लेख्ने मन हुँदा हुँदै पनि के गर्ने कुनै समय यस्तो पनि हुदो रहेछ नयाँ बर्षाको सुरु संगै हिजो टेक्नोलोजीमा के भयो भोली के गर्न सकिन्छ भन्ने विश्लेषण गर्ने मौका यो टेक्नो दुनियाँ ले पायेको हुन एउटा बर्ष भनेको धेरै नै लामो समय हो टेक्नोलोजीको लागि त्यसैले गर्दा होला सन २००९ भनेको धेरै नै नयाँ प्रबिधी साथै पुरानो प्रबिधीको परिस्क्रित नयाँ रुप बाहिर आउन पायो यसले अवस्य के देख्न सकिन्छ भने २०१० झनै सोचेको भन्दा भिन्न अच्म्भित गर्ने प्रबिधीको आगमन हुने

नयाँ बर्षको सुरुवात संगै म पुन ब्लग लेख्ने प्रयास गर्दै छु शायद यो फेरी रोकिने हो की ? त्यो त समयको जिम्मा मा छोडिदिन्छु । तपाईंहरुको मिठो टिप्पणी पढथे तर नयाँ कुरा लेख्ने मन हुँदा हुँदै पनि के गर्ने कुनै समय यस्तो पनि हुदो रहेछ । नयाँ बर्षाको सुरु संगै हिजो टेक्नोलोजीमा के भयो र भोली के गर्न सकिन्छ भन्ने विश्लेषण गर्ने मौका यो टेक्नो दुनियाँ ले पायेको छ । हुन त एउटा बर्ष भनेको धेरै नै लामो समय हो टेक्नोलोजीको लागि । त्यसैले गर्दा होला सन २००९ भनेको धेरै नै नयाँ प्रबिधी साथै पुरानो प्रबिधीको परिस्क्रित नयाँ रुप बाहिर आउन पायो । यसले अवस्य के देख्न सकिन्छ भने २०१० झनै सोचेको भन्दा भिन्न र अच्म्भित गर्ने प्रबिधीको आगमन हुने छ ।
अब सन २००९ लाई फर्केर हेरौ । धेरै नयाँ प्रबिधी आय अब मैले कुरा गर्ने प्रबिधी भनेको अवस्य नै कम्प्युटर सँग सम्बन्धित नै हुन्छ। नयाँ टेक्नोलोजी को लिस्ट येस्तो छ ।
Operating systems
१) Windows 7
२) Ubuntu 9.10

Web browsers
३) Firefox 3.5
४) Google Chrome 3
५) Internet Explorer 8.0
Netbooks
६) Chrome OS

Others
७) Computing clouds
८) Solid State Storage

1 comments: