Pages

Ads 468x60px

Monday, May 11, 2009

wikipedia , एउटा संसार !!!

धेरै लेखे धेरै पढे तर जती पढे‌ धेरै जसो यसै बाट पढे । यो मेरो तर्फ बाट wikipedia को लागि हो । शायद धेरै कम हुनुहुन्छ होला यस्को बारेमा सुन्ने र यस् बाट केही पढ्ने भये पनि आज लेख्न मन लाग्यो त्यो पनि उही wikipedia को बारेमा । भनिन्छ यो यस्तो वेबसाईट हो जहाँ तपाईंले पढ्न सक्नुहुन्छ र तपाईंले चाहे अनुसार परिवर्तन गर्न सक्नुहुन्छ त्यो पनि सजिलै त्यहिबाट । छैन त गजब ? भन्नु को मतलब एउटा यस्तो गाडी जहाँ हरेक पेसेन्जर ले गाडी हाँक्न सक्छ र चहेको तिर मोड्न सक्छ । 



"Wikipedia is simply a Wiki Encyclopedia (a wiki being defined as "a Web site that allows visitors to make changes, contributions, or corrections".
अब कुरा गरौ यो को बाट सन्चालित छ र यस्लाई कस्ले चलाई रहेको छ त ?
यस्को सुरुवात सन २००१ मा भएको हो । wikipedia मा अङ्रेजी भाषाको मात्रै लगभग २८४७००० भन्दा बढी बिषयमा लेख पाईन्छ भने आन्य भाषामा पनि त्यतिकै देखिन्छ । अन्य encyclopedias भन्दा यो धेरै फरक देखिन्छ । किन कि यो फ्री मा सबैको लागि उपलब्ध छ । तपाईंले पनि लेख्न सक्नु हुन्छ र यहाँ पोस्ट गर्न सक्नुहुन्छ तर त्यस्को लागि भने प्रयोगकर्ता नाम र password को जरुरी हुन्छ। सबै भन्दा रमाइलो कुरा के छ भने केही साधारण कुरा जुन पढ्दा पढ्दै तपाईंको दिमाग मा खटकियो भने तेही परिवर्तन गरी दिनुस् यसरी हरेक सँग भएको ज्ञानको मिश्रन बाट एउटा अतिनै उप्योगी जानकारीको भन्डार भएर बनेको हुन्छ यहाँको लेखहरु  । यो वेबसाईट खोल्नुस् त कती सजिलो छ चलाऊनको लागि । जस्तै मा मनौ कुनै लेख पढदै हुनुहुन्छ त्यतिकैमा नयाँ शब्द भेट्नु भयो जस्को बारेमा तपाईं जान्कार हुनु हुन्न भने त्यही त्यस्को लिन्क दिएको हुन्छ त्यस्को बारेमा जान्नु अनी पुन पढन सुरु गर्नु भये हुन्छ । अब सबै हुने जस्ताइ सर्च गर्न मिल्ने सुबिधा त हुने भईहाल्यो ।
यस्का केही बिबादित कुरा भनौ अथवा केही गलत कुरा भनौ त्यो भनेको गलत प्रबिर्तीका ब्यक्ती बाट गरिने गलत सन्सोधनले केही समयकालागी लेखमा रहने गलत सुचन साथै केही काम नलग्ने अथवा काम हेरीने लेखमा सन्सोधन्को कमी जस्ले पूर्ण रुपमा शहीलेखको अभाब अवस्य हुन सक्छ त्यस्क बाबजुद यो एउटा यस्तो वेबसाईट बनेको छ जहाँ हामीले सोचेको भन्दा धेरै र चहिको जती लेखको सङ्रह हो । यहाँ बाट ईन्टरनेटको प्रयोग र यसबाट पाइने ज्ञानको उद्धाहरण देखिन्छ भने ईन्टरनेटलाई पनि ज्ञानको सहयोग गर्ने ठाउँ बनाउनसकिन्छ भन्ने उद्धहरणको सबै भन्दा सफल वेबसाईट को रुपमा ज्ञाताहरुले लिएको पाईन्छ ।
www.wikipedia.org
Why not try your hand at the wheel of the bus and see where Wikipedia steers you and where you can steer Wikipedia.

5 comments:

  1. म पनि धेरै नै उपयोग गर्छु विकिपिडियाको । केहि कुरा खोज्नुपर्‍यो भने पहिलो गन्तव्य नै यहि हुनेगर्छ । जथाभावी संशोधनले केहि असर त पार्छ तर मैले खोजेका विषयमा यस्तो जथाभावी संशोधन त्यति पाएको छैन मैले जुन अहिलेसम्मको राम्रो कुरा हो ॥

    ReplyDelete
  2. I also had similar one:

    http://www.nabinkm.com/2008/02/wikipedia-reliable-source-of.html

    ReplyDelete
  3. Wikipedia ko barema prasta bhayo ab.
    Dhanyabad

    ReplyDelete
  4. dherai ramro lagyo
    www.surendrasapkota.blogspot.com

    ReplyDelete
  5. sir naya samagri ko pratikshyama chhu

    ReplyDelete