Pages

Ads 468x60px

Sunday, January 4, 2009

काठमाडौं मा भईरहेको ICT Info-Tred 2009


काठमाडौं मा भईरहेको ICT Info-Tred 2009 को फोटोहरु 
हुन त यो CAN Info-Tech कै एउटा रुपहो जस्तो लागथ्यो, किन कि यहाँ देखिएका कम्पनीहरु अथवा प्रदशनमा रखिएका इन्सटलहरु सबै CAN Info Tech मै देखिने गरेका हुन। अब हेर्न चाँही यो बाँकी छ कि इनिहरुलाई अब हुन गईरहेको क्यान मा देखिन्छ कि देखिन्न ।

सुकामले मनोरञ्जनको लागि खेलाएको एक खेल





विद्यार्थी द्वारा निर्मित voting र X-ray मेशिन ।






विद्यार्थी द्वारा निर्मितRobot 



Transparent CPU

e-kantipur को right Click...

discount मा IELTS , Toefl र computer course

IT College






etc............
 

1 comments: