Pages

Ads 468x60px

Wednesday, January 14, 2009

कन्डमको प्रयोगले पेन ड्राइभ भाइरस मुक्त हुने

usb condoms
condom
अब अचम्म मान्नुपर्ने केही देखिन्दैन यतिकै पनि पेन ड्राइभ बाट भाईरस सरेर हैरान भईरहेको बेला भाईरस बाट बच्नको लागि अब बन्यो एउटा यस्तो साधन जस्ले पेन ड्राइभ लाई भाईरस बाट बाचाउने छ । (डिजाइनर:कोयङ) यन्कोडिजाईन नामक संस्थाले बनाएको यो डिभाइसलाई USB Condom नामले चिनिन्छ ।  Digital Condom  पनि भनेर चिनिने यो डिभाइस, पेन ड्राइभ कम्प्युटर मा जोड्न पूर्व पेन ड्राइभ को अगाडि पट्टिको भागमा लगाइन्छ । यसको प्रयोग पश्चात पेन ड्राइभ बाट डाटा ट्रान्सफर हुदा यो(USB Condom) डिभाइसले हरेक डाटालाई स्क्यान  गरेर मात्र कम्प्युटरमा पठाउने साथै कम्प्युटरबाट डाटा ल्याउदा पनि स्क्यान गर्ने हुँदा भाईरस छिर्ने सम्भावना निकैनै कम हुन्छ।
यो डिभाइस मा एन्टी भाईरस सफ्टवेर इन्स्टल गरिएको हुन्छ जस्ले भाईरस स्क्यान गरेर तपाईंको डाटा बाचाउने साथै भारसलाइ हटाउने पनि हुन्छ । CNET news मा USB लाइ condom को जरूरिको बारेमा लेखेको पाइन्छ भने अन्य इन्टरनेट वेबसाइटमा पनि यसको प्रशंसकको कमी भने देखिन्दैन । किनकी यतिकै पनि Pen Drive प्रयोगकर्ता virus को दुःख सहन गर्ने नसक्ने अवस्था भइरहेको बेलामा Digital Condom  अथवा USB Condom ले राहत अबश्य दिने छ होला ।


digital condom
यि website मा यसको चर्चा पाइन्छ । 

4 comments:

  1. ha ha ha ha good news

    ReplyDelete
  2. ha ha ha ha good information....

    ReplyDelete
  3. paisa chain kati ni??

    ReplyDelete
  4. यस्तो नि हुन्छ र ? पहिला मोबाइलमा राख्ने गार्ड जस्तै होला । पैसा ठग्ने एउटा कन्सेप्ट मात्र हो ।

    ReplyDelete