Pages

Ads 468x60px

Tuesday, November 4, 2008

के तापैलाई थाहा छ नयाँ ब्राउजरको बारेमा ?

google chromo
के तापैलाई थाहा छ अहिले हालै मात्र नयाँ ब्राउजर आएको छ। तापईले आफ्नो कंप्यूटर मा कुन ब्राउजरको प्रयोग गरिरहनु भएको छ? तपाइले प्रयोग गरिरहेको भन्दा धेरैनै फरक केही समय मात्र पाहिले गूगल ले नया ब्राउजर लिएर आएको छ। जून तापाइको लगी उपयोगी हुना सक्छ हुनत यो बेटा(पहिलो) Version हो Chrome यो हो मैले भनेको ब्राउजर को नाम यसको मतलब हुन्छ "एउटा साधारण डिजाईन र परिष्कृत तरिक बाट बनाइएको छिटो, सुरक्छित र सजिलो ब्राउजर हो।
अब मलाई त थाहा भएन यो कातिको छिटो सुरक्छित र सजिलो छ तर गजबको सॉफ्टवेर चाही बनाएको छ गूगल ले । यो बेटा version भइकन पनी उपयोगी छ भन्ने कुरा नकारनचाही सकिन्दैन । यसले पाहिले चलिरहेको ब्राउजरहरूलाइ फरक पारीहाल्ला भन्ना त सकिदैन तर यसो हेर्दा यसको भाबिष्य चाही राम्रो देखिन्छ।
google chromo


किना अर्को ब्राउजर त? भन्ने कुराको स्पष्टिकरण दिदै गूगल भन्छ Chrome खली साधारण वेबपेज खोलन को लगी मात्र बनाइएको सॉफ्टवेर होइन यो त अहिलेको परिबर्तित प्रबिधि बाट बनेको वेबपेजहरू जसमा निकैनै अाधुनिकता रहेको हुन्छ त्यस्तोहरूको लगी हो । आधुनिक ऍप्लिकेशन नया पर्बिधिको वेब प्रोग्राम हरुको लगी विशेष रहन्छ यो ब्राउजर।
कुरा सही हो यस्मा के देखिन्छ भने जती गूगल ले भन्छ त्यो भन्दा बढ़ी नै पाइन्छ । अझ टिप्पणीकारहरु त के भन्छन भने यो गूगलको एउटा यस्तो कदम हो जसले भाबिस्य मा वेब को लगी आफ्नै ऑपरेटिंग सिस्टम बनाउने योजनाको रूप हो । धेरै त के भन्छन भने यो काम गर्न सक्छ भने त्यों गूगल नै हो ।
google chromo
अब येसको टेक्नोलॉजी को कुरा गरौ । Chrome WebKit टेक्नोलॉजी मा आधारित छ । WebKit साधारण छिटो ओपन सोर्स फ्रेमवर्क हो browser को function को लागी । यो बिशेष गरेर Apple सफारी वेब ब्राउजर मा प्रयोग गरेको पाइन्छ । Chrome यस्तो प्रबिधिहो जसले साधारण तथा जटिल वेब पेज अन्य ब्राउजर भन्दा छिटो खोलन सक्छ ।
यसको बिशेषता को कुरा गरौ. येसले पनी साधारणतय अन्य ब्राउजर ले झै कार्य गर्छ र अन्यमा रहेकै option छ तर चलाउदा अवश्य फरक पाईन्छ । हेर्दा भिन्दै आकर्षक डिजाईन रहेको एस्मा मेनू बार छैना तर माथिल्लोदाहिनेकुनातिरा को बटन बाट चाहिने आप्शन खोलना सकिंछ । यसमा नयाँ अन्य झै नयाँ tab खोल्न सकिन्छ त्यसको लागि विण्डो मा रहेको जोड़ को चिह्नमा क्लिक गर्दा खोलना सकिन्छ धेरै जसो multimedia, java script support गर्ने यस ब्राउजर चलाउन रमाइलो छ । यसको अंन्य भन्दा छुटै बिशेषता भनेको चाही भर्खरै खोलेको वेबपेज हरु पहिलो स्क्रीन मा आएर बस्ने हुन्छ जसलाइ Speed Dialing प्रविधि भनिन्छ जसले गर्दा खोलन छिटो हुन्छ । भन्नु पर्दा यो चलाउनु भयो भने सयदै आरू ब्राउजर खोल्न मन लाग्ला तपाँइलाई।
google chromo
अब यसको सिक्यूरिटी को कुरा गरु यस्मा सिक्यूरिटीलाइ पहिलो प्राथमिकता दिएको देखिन्छ निर्माणकर्ताहरूले. यसमा रहेको incognito mode बाट खोल्न सकिन्छ जसमा तपाँइले खोल्नु भएको वेबपेजहरुको कुनै हिस्ट्री अथवा प्राय कंप्यूटर मा रहिराहने अंन्य फाइल कही रहदैन जब येस्लाई बन्द गर्नु हुन्छ सबै मेटिन्छ तर चिन्ता मन्नू पर्दैन तपाइले कुनै फाइल download गर्नु भएको छ भने त्यो चाही रहि रहन्छ । यो तपाइले फ्री मा पाउन सक्नुहुन्छ यसको लगी मैले तल केहि ठेगाना दिएको छु नभए गूगलमा खोज्नुभए पाइन्छ ।
Google Chrome

0 comments:

Post a Comment