Pages

Ads 468x60px

Thursday, October 2, 2008

के तपाइलाइ थाहा छ तपाइको तलव विश्वमा कति छ ?

यो हुनत नेपाली कम्प्युटरमा कामगर्नेहरूको लागि अपत्यारीलो लाग्न सक्छ । तर तपाइ यदि कम्प्युटरको कुनै Certification गर्नु भएको छ भने तपाइले अाफ्नो तलव कुन राष्ट्रमा कतिछ भनेर हिसाब निकाल्न सक्नुहुन्छ । अव नेपालको सन्दर्भमा त म भन्न सक्दिन तर भारत लगायत अन्य मुलुकमा काम गर्दा कति सम्म कमाउन सकिन्छ र अहिलेका दिनहरूमा कति कमाइ रहेका छन भन्ने जानकरी यो website वाट जानकारी लिन सकिन्छ ।
यसमा सबै भन्दा रोचक कुरा चाहि यो एक हिसावको calculator जस्तो छ जसमा तपाइ ले अाफ्नो अनुभव कति छ साथै कुन देशको कुन शहरको लागि हिसाव गर्न चाहनु हुन्छ सजिलै र सुलभ तरिका वाट प्राप्त गर्न सक्नु हुन्छ । अब यस website को विश्बास किन गर्ने भन्ने प्रसँङ्ग अउछ । तपाइलाइ यो जानकरी गराउ कि यो Website ले गर्ने survey कै अाधारमा विश्वका विभिन्न रष्ट्रहरूले लेखा जोखा गर्ने गर्छन । BBC जस्ता विश्व प्रसिद्ध संञ्चार माध्यमहरूले यसको Data लाइ लिएर विश्लेशन गर्छन ।
यो Website हो Certmag.com

0 comments:

Post a Comment