Pages

Ads 468x60px

Thursday, October 2, 2008

कुन हो त राम्रो र फ्रि मा पाइने Antivirus software?

जब सित्तैमा पाइन्छ भने पैसा किन तिर्ने र? हुनत नेपालमा जति Antivirus Software पाइन्छ सबै सित्तैमा पाए वरावर नै हुन्छ तर कम्पनिले नै सित्तैमा उपलब्ध गराउछ भने crack गर्ने झन्झट किन उठाउने हैन ? भनिन्छ कि फ्री मा पाइने Antivirus software ले crack को जस्तो काम गर्दैन रे। तर त्यो सत्य होइन। धेरै ठुला ठुला business house मा पनि फ्री मा पाइने software प्रयोग गर्छन । अब सोच्नु हुदो हो, किन फ्री मा software बनाएर दिन्छ पक्का पनि केही कमिहोला ? तर खासमा त्यो Company हरूले अाफ्नो अन्य Security सम्बन्धि software को प्रचार प्रसारको लागि फ्रि मा software हरू बजार मा ल्याउछन्।
अब तपाइ फ्रि मा पाइने software छोडेर अपडेट नै नहुने किसीम को Antivirus Software प्रयोग गर्नु भनेको Virus लाइ निम्ता दीनु भन्दा कम चाहि होइन । बरू Trial Version नै प्रयोग गर्नुस तर अपडेट गर्न मिल्ने Antivirus प्रयोग गर्नुस । धैरैको प्रश्नहुन्छ कि कुन Antivirus software राम्रो हुन्छ ? अब यो प्रश्नको उत्तर एकदम सजिलो हुन्छ । जुन Antivirus software प्रयोग गर्नुस तर Internet बाट अपडेट समय समय गर्नु त्यो नै सबै भन्दा लायक को हुन्छ ।

के फ्रि मा पाइने Antivirus software company हरूको website
Bit Defender
Avast!
AVG by Grisoft Software
Avira AntiVirus
Kaspersky Lab

1 comments:

  1. ani sabeibandha best anit virus soft chai khun ho ni?

    ReplyDelete